१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सवारीसाधन खरिद गरेर स्वरोजगार बन्नेलाई २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा कर्जा



मौद्रिक नीति २०७८/७९ ले सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीति २०७८/ ७९ मा ऋणी स्वयम स्वरोजगार हुने गरी सवारीसधान खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !