१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

संसद सचिवालय पठाईयो माधवसहित १४ सांसदलाई कारबाही गरेको एमालेको पत्र



काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ । कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै मुकुन्द न्यौपोन, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायत छन् ।


प्रतिक्रिया दिनुहोस !