१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रधानन्यायाधीस बिनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीस विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उक्त आदेश गरेको हो। आदेशको जानकारी आजै विपक्षीहरूलाई गराउनु भनी आदेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !