२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

अमेरिकामा भीषण पानी आँधी, एकै परिवारका ३ नेपालीको मृत्यु



काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ । आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका आङ गेलु शेर्पा लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ शेर्पा लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !