२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

एमसीसीको विरोध गर्नेहरुमाथि प्रहरी दमन, राजधानीबाट दर्जनौँ पक्राउ



काठमाडौं: काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावासअगाडि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्नेहरु पक्राउ परेका छन् । शुक्रबार ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ अघि सारेर विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अभियानका संयोजक निर्ग जैसी रहेका थिए । एमसीसी खारेज गर्न माग गर्दै शुक्रबार उनीसहित दर्जनौँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आगामी हप्ता एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदै छिन् ।


प्रतिक्रिया दिनुहोस !