२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

कांग्रेस र माओवादीको सरकारले एमसीसी सम्झौता गर्यो, अहिले केही बोल्दैनन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका छन् । एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोखे ।

‘यिनै मान्छेहरु हुन् । कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी‘ बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान्’ ओलीले भने, ‘बोल्दैनन्, के गर्ने हो ? भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी अहिले के गर्छन् ? भन्नुपर्दैन शेरबहादुर देउवाजीले भन्नुपर्दैन ? एमसीसी के गर्ने अनि प्रचण्डजीले बोल्नु पर्दैन ? एमसीसी के गर्ने हिजो साइन गर्नुभएको थियो ? के गर्ने एमसीसी उहाँहरु चुपचाप ।’


प्रतिक्रिया दिनुहोस !