२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

प्रहरीमा डीएसपीदेखि असईसम्म जागिर खुल्यो (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूहअन्तर्गत विभिन्न पदमा २२१ जनाको लागि शुक्रवार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।

सूची हेर्न यहाँ लिंकमा क्लिक गर्नुस् ।

 


प्रतिक्रिया दिनुहोस !