१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

स्रोत सुनिश्चित नभएका ३ खर्बका १४०० सडक आयोजना खारेज



सरकारले स्रोत सुनिश्चित भएका १४०० वटा सडक आयोजनाहरु खारेज गरेको छ ।

सरकारले औचित्यका आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा पछि हस्तान्तरण हुने व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।

केपी ओली सरकारले स्रोत सुनिश्चित नभएका ३ खर्बका सडक आयोजना ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस !