१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन खोलेको छ । एक सूचना जारी गर्दै क्यानले पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । यसका लागि इच्छुक र योग्य खेलाडीले दरखास्त दिन सक्नेछन् । यसअघिका नेपाली पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएका थिए । त्यसपछि उक्त पद रिक्त रहेको छ ।


प्रतिक्रिया दिनुहोस !