१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

घरधनीले डेरावालसँग बढी महसुल असुल गरे लाइन काटिने



काठमाडौं । घरधनीले घरभाडामा बस्ने व्यक्तिहरुसँग विद्युत् प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरिएको छ । घरधनीले डेरावालसँग बढी महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । 


प्रतिक्रिया दिनुहोस !