१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

इन्टरनेटको शुल्क घटाउने सरकारकाे घोषणा



सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !