१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

वर्षाका कारण ५ वटा विमानस्थलमा उडान प्रभावित



प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानको हवाइ उडान प्रभावित भएको छ। भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ।काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मंगलबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।बुटवल–पाल्पा सडक खण्ड लगायतका कतिपय स्थानमा सडक यातायातसमेत अवरुद्ध भएको छ ।


प्रतिक्रिया दिनुहोस !