१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अपुताली खाने कोही नभएकाहरुको जग्गा हडप्ने ६ जनालाई भ्रष्टाचारको मुद्दा



काठमाडौं । अपुताली खाने कोही नभई सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री, बढैयाताल गाँउपालिका–६ का एक वडाध्यक्ष समेत छन् ।


प्रतिक्रिया दिनुहोस !