१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

देशलाई फिजिकरण हुनबाट जोगाउ निर्वाचन रोक्नुपर्ने नेकपा बहुमतको निष्कर्ष



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले देशलाई सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरो स्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । 

यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको  चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !