२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

सरकारको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’ आज शीर्ष नेतालाई बुझाइँदै



काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा आज सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै छ। 

सत्तारुढ गठबन्धनको कार्यदलले शुक्रबार १३ पृष्ठ २० बुँदाको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’लाई अन्तिम रूप दिएको हो। उक्त मस्यौदा आज (शनिबार) सत्ता गठबन्धनका शीर्ष नेतासमक्ष पेस गरिने भएको हो। 


प्रतिक्रिया दिनुहोस !