१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित



काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित भएको छ । शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ र द्वीतीय चरणको आगामी चैत २१ गते हुने पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सर्वोच्चले अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगका सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !