१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

म नमर्दासम्म यो देशमा उथलपुथल भईरहन्छ : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । सोमबार शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आजको दिन सबैका लागि खुसीको दिन भएको बताउँदै आफूहरू फेरि एउटै कम्युनिस्ट केन्द्र बनाउन प्रयासरत रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !