१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

ओशो होममा साधना गरिरहेकी भाइरल मेयर गोपी हमालकी छोरी गायब



काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालकि जेठी छोरी गायब भएकी छन् । मेयर हमालले आज सामाजिक संजाल फेसबुकमा आफ्नो छोरी हराएको जानकारी गराएका छन् । उनले लेखेका छन्, मेरो जेठी छोरी ओशोकी साधक हुन् । उनी गोवाको जोरबा बाइब आस्बिन बृजबाट सम्पर्कविहिन भएकी छन् । गोवामा बस्नु हुने आफन्त तथा शुभचिन्तकहरुलाइ खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गर्दछु ।


प्रतिक्रिया दिनुहोस !