१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

काठको पुलबाट नदी तर्दै पर्यटक



अन्नपूर्ण पदमार्ग अन्तर्गत नासो गाउँपालिका-१ तालगाउँस्थित मर्स्याङ्दी नदीमा रहेको काठको पुल प्रयोग गरी धारापानी तर्फ जाँदै  पर्यटक । वि.सं २०७८ असार १ गतेको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयले आवतजावत गर्न उक्त काठको पुल निर्माण गरेका हुन् । तस्बिर : रासस


प्रतिक्रिया दिनुहोस !