१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

संसदीय समिति, सुरक्षित कारोबार बिधेयक माथी छलफल हुने



संघीय संसदको एक समितिको बैठक बस्दैँछ । 

राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसुचीमा उल्लेख गरिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !