२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान



काठमाडौँ । राष्ट्रिय महिला भलिबल खेलाडी पुनम चन्दलाई शेरबहादुर स्मृति प्रतिष्ठानले सम्मान गरेको छ ।

सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा प्रतिष्ठानले पुनम चन्दलाई ५० हजार नगदसहित स्पेसल अवार्डबाट सम्मान गरेको हो । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नगद र सम्मान पत्र हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !