२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

अमेरिकाद्वारा नेपाली सेनालाई सहयोग



काठमाडै । अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटरसहितको ४ वटा उद्वार डुंगा सहयोगस्वरुप उपलव्ध गराएको छ ।

छाउनी स्थित जंगी असवाव खानामा एक अमेरिकी राजदूतावासका अधिकारीले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई सो सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।उक्त डुंगाहरु बाढीरडुबान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।


प्रतिक्रिया दिनुहोस !