२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

धनुषाको धनुष पेट्रोल पम्पमा आगलागी



जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित धनुषा पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ पेट्रोल पम्पमा आचानक आगलागी भएको हो । इलाका प्रहरी कार्यालय ढल्केवरको टोली, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो नियन्त्रणमा आउन थालेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !