Friday, February 7, 2025

ट्रेन्डिङ :

अत्याधिक औषधि सेवनले आयुर्वेद कलेजमा अध्ययनरत भट्टको मृत्यु

spot_img
spot_img
spot_img

काठमाडौं : कीर्तिपुरको आयुर्वेद कलेजमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ । बिहीबार अत्याधिक औषधि सेवन गरेका कारण गायत्री भट्टको छात्रवासमा मृत्यु भएको अस्पतालले जानकारी दिउको छ । भट्ट ड्रिप्रेशनमा रहेकी बुझिएको छ। बिहीबार बिहान ८ बजे सबै साथिहरूले एकैसाथ खाना खाएका थिए। शिवरात्री परेकाले साथिहरूले मन्दिर आग्रह गरेका थिए। तर, राति नसुतेको र परीक्षा आउन लागेको भन्दै भट्टले बाहिर जान इन्कार गरेकी थिइन्।

‘तपाईहरू जानुहोस् भन्दै साढे‌ ८ मा कोठमा गएकी थिइन रे। तीन–चार बजे साथिहरूले हेर्दा भित्रबाट बन्द थियो’, कलेज प्रमुख डा. शिव मगंलले बताए। साथिहरूले ढोका नखोलेपछि अर्को कोठाको झ्यालबाट हेर्दा भट्टलाई असमान्य अवस्थामा देखेका थिए। झ्यालबाट भित्र पुगेर हेर्दा भट्ट बेहोस अवस्थामा भेटिएकी थिईन् । बेहोस भएकी भट्टको अस्पताल लगेको केहीबेरमै भट्टको मृत्यु भएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?