Thursday, January 23, 2025

ट्रेन्डिङ :

कट्टर कम्युनिष्टको रुपमा बाबुराम आफ्नो असफलताको दोष अरुलाई दिँदैछन् : बीजेपी विदेश विभाग प्रमुख

spot_img
spot_img
spot_img

सत्तारुढ भारतीय दल बीजेपीको विदेश विभाग प्रमुख विजय चौंथाइवालेले नेपाली पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कटाक्ष गरेका छन् । ‘नेपालको लोकतन्त्र समस्यामा’ शीर्षकमा भारतीय अखबार द हिन्दूमा प्रकाशित आलेखमा टिप्पणी गर्दै चौंथाइवालेले नेता भट्टराई अहिले पनि जवाहरलाल नेहरु युनिभर्सिटीको सपनाबाट मुक्त हुन नसकेको आरोप लगाएका छन् ।

चौंथाइवाले लेख्छन्, ‘नेपालको घरेलु राजनीतिमा टिप्पणी गर्न बाबुराम भट्टराई स्वतन्त्र छन् । भारत र आरएसएसलाई लिएर गरेको टिप्पणी हेर्दा उनी जेएनयुको सपनाबाट मुक्त हुन नसकेको देखिन्छ । उनी अघि लेख्छन्, ‘कट्टर कम्युनिष्टको रुपमा बाबुराम आफ्नो असफलताको दोष अरुलाई दिँदैछन् ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?