Sunday, March 16, 2025

ट्रेन्डिङ :

एमाले वरिष्ठ नेता खनाललाई उपचार गर्न दिल्ली लगिँदै

spot_img
spot_img

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । यो अघि उनलाई स्वास्थ्यमा समस्या आएपछि नर्बिक अस्पतालमा भर्ना गरिएको थियो ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?