१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

प्रशासन, लेखापरिक्षण र व्यवस्थापिका संसदको अधिकृतको परीक्षामा ६३१ जना पास : हेर्नुस्, नामावली



काठमाडौं : लोक सेवा आयोगले अधिकृत तहको नतिजा प्रकाशित गरेको छ । आयोगले आज मिति २०७८ असार २१ गते  प्रशासन, लेखापरिक्षण र व्यवस्थापिका संसद समूहको अधिकृत वा सो सरहको नतिजा प्रकाशित गरेके हो । मिति २०७७ पुस ११, १२ र १३ गते सम्पन्न भएको लिखित परीक्षामा ६३१ जना उत्तिर्ण भएका हुन् । लिखित परीक्षामा पास भएका उम्मेदवारहरुले आवश्यक कागजात लिएरलोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा सामूहिक शिप परिक्षण लिनु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस !