spot_img
Wednesday, July 28, 2021
spot_img

ट्रेन्डिङ :

प्रशासन, लेखापरिक्षण र व्यवस्थापिका संसदको अधिकृतको परीक्षामा ६३१ जना पास : हेर्नुस्, नामावली

spot_img

काठमाडौं : लोक सेवा आयोगले अधिकृत तहको नतिजा प्रकाशित गरेको छ । आयोगले आज मिति २०७८ असार २१ गते  प्रशासन, लेखापरिक्षण र व्यवस्थापिका संसद समूहको अधिकृत वा सो सरहको नतिजा प्रकाशित गरेके हो । मिति २०७७ पुस ११, १२ र १३ गते सम्पन्न भएको लिखित परीक्षामा ६३१ जना उत्तिर्ण भएका हुन् । लिखित परीक्षामा पास भएका उम्मेदवारहरुले आवश्यक कागजात लिएरलोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा सामूहिक शिप परिक्षण लिनु पर्ने छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: