१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

थप २३९८ जना संक्रमित थपिए, २०७८ निको भए, १२ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ३९८ नयाँ कोरोना संक्रमित थपिएका छन् भने २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !