२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

कांग्रेस, माओवादीलगायतका सबै पार्टी मिले पनि एमालेलाई हराउन सक्दैनन् : ओली



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने बताएका छन् । युवासंघको भेलालाई सम्वोधन गर्दै ओलीले हालै भएको पार्टी विभाजनबाट रुखबाट पात खसेको संज्ञा दिए । उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए । अबको चुनावमा प्रतिस्पर्धीहरु हुने तर प्रतिस्पर्धा नहुने ओलीले बताए । । ओलले माधव नेपालको पार्टीसँग केन्द्रिय समितिका ५५ र संसदीय दलका २९ बाहेक अरु मान्छे नभएका दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !