काठमाडौं । लोक सेवा आयोगले सहसचिवको नतिजा प्रकाशित गरेको छ । आयोगले आइतबार प्रशासन सेवा, संसद् सेवा, परराष्ट्र सेवा, न्याय सेवाका सहसचिवहरूको नतिजा सार्वजनिक गरेको हो ।