१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

११३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी दर्ता



काठमाडौं, २५ मंसिर

नेपाली कांग्रेसको जारी महाधिवेशनमा ११३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

शुक्रबारदेखि सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता गरिएको थियो ।

बिहान १० बजे सुरु भएको उम्मेदवारी दर्ता पाँच बजे सकिएको थियो ।

कांग्रेस निर्वाचन समितिका अनुसार १३३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया दिनुहोस !