२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

विमलले नेपाललाई अग्रता दिलाए



विमल घर्ती मगरले दोस्रो हाफमा गरेको गोलसँगै नेपालले मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा १-० को अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलको ५५औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा नेपाललाई अग्रता दिलाएका हुन् ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिदा विमलले नेपाललाई दोस्रो हाफमा अग्रता दिलाएका हुन् । दोस्रो खेल मंगलबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस !