१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

‘क्रिप्टोकरेन्सी’ विज्ञापनमा आफ्नो तस्वीर राखेर प्रचार गर्नेलाई कारबाही गर्न प्रियंकाको माग



काठमाडौं । अभिनेत्री प्रियंका कार्की प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालयमा पुगेर डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को विज्ञापन दिएकोबारे स्पष्टीकरण दिएकी छन् ।

आफ्नो तस्वीर दुरुपयोग गरी कसैले उक्त भिडियो बनाएको स्पष्टीकरण दिँदै दोषीलाई कारबाही गर्न अभिनेत्री कार्कीले माग गरेकी छन् ।

उनले आफूलाई प्रहरीले नबोलाएको र आफैँ त्यहाँ पुगेको पनि बताएका छन् । उनका अनुसार फोटो दुरुपयोग गरी प्रचार गरिएपछि प्रहरीलाई छानविन गर्न सघाउन पुगेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !