२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट



काठमाडौं, १२ बैशाख ।  हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट सुरु हुदैँछ ।

एक्स्पोको सुरुवातको पहिलो दिन आज बिहान काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट भृकुटी मण्डपसम्म ईभी र्‍याली निकालेर गरिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतबाट आज बिहान एक्पोको उद्घाटन गरिने इप्पानका उपाध्यक्ष तथा एक्सपो संयोजक भरत खत्रीले जानकारी दिए । ईभी र्‍यालीसँगै एक्स्पोको शुभारम्भ हुने खत्रीको भनाइ छ । वैशाख १२, १३ र १४ सम्म हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !