२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने



काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !