Sunday, March 16, 2025

ट्रेन्डिङ :

२४ घन्टामा थपिए ९ हजार २४७ संक्रमित, ५ हजार ७६७ जना कोरोनामुक्त, एकै दिन २१४ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार २ सय ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २१ हजार ६ सय ५३ आरटी पिसिआर र ४ सय ३४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण  २४ घन्टाको अवधिमा २१४ जनाको मृत्यु भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?