Monday, March 17, 2025

ट्रेन्डिङ :

सहायक स्तर पाँचौ तहको पहिलो चरणको नतिजा प्रकाशन, ३२४१ जना उत्रीर्ण (नामावली सहित)

spot_img
spot_img

हेटौडा- बागमती प्रदेश लोक सेवा आयोग, हेटौंडाले स्थानीय तहतर्फको गत बर्ष फागुनमा स्थानीय तहतर्फको विज्ञापन नं २२८–२३२ ०७७–७८ (खुला तथा समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन- लेखा समूह सहायकस्तर पाँचौ तह, सहायक पाँचौ- लेखापाल, आ ले प पदको प्रथम चरणको परिक्षा संचालन गरेको सहायक स्तर पाँचौ तहको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

जसको नतिजा तीन महिना पछि सार्वजनिक गरिएको हो । आयोगको अनुसार, पहिलो चरणमा ३ हजार २ सय ४१ जना उत्रीर्ण भएका छन् । पहिलो चरणको परीक्षामा ५ हजार ९ सय १८ जना सहभागी रहेका प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौंडाले जनाएको छ । आयोगका अनुसार,उत्तरपुस्तिकामा केहिनलेख्ने २२ जनाको उत्तरपुस्तिका रद्द गरेको छ ।

नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?