Monday, March 17, 2025

ट्रेन्डिङ :

छायाँ संसदको बैठकमा सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई पठाए निम्तो

spot_img
spot_img

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताहरुलाई छलफलमा बोलाएका छन् । बुधबार प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई सभामुख सापकोटाले २८ गते शुक्रबारको छलफलमा बोलाएका छन् । सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्नका लागि बोलाएको बताइएको छ । सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेका उनका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?