१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

तेले लेक



डोटीको प्रशिद्ध धार्मिक स्थल तेले लेक अर्थात शिखर लेक । भगवान शिवको गाथ रहेको धार्मिक मान्यता रहेको यो लेकमा प्रत्येक वर्ष असोज महिनाको ३ गते राती मेला लाग्ने गर्दछ । तस्वीर : विमलबहादुर विष्ट, रासस


प्रतिक्रिया दिनुहोस !