१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

क्रिकेट टिमको लागि सरकारले छुट्यायो ५ करोड रुपैयाँ



काठमाडौं । विश्वकप टी २० मा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको तयारीस्वरुप सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो जुन महिनामा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा क्रिकेट टिमको सहभागिताको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !