१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

उपेन्द्रसिंह ठगुन्नाको शब्दमा रहेको डेउडा गीत सार्वजनिक



दार्चुला । दार्चुलाका डोटेली हास्यकलाकार उपेन्द्र सिंह ठगुन्नाको सब्दमा रहेको डेउडा कोसेली, नाँचिकन सुवा बोलको गित सार्वजनिक भएको छ । गीतमा स्वरमा सन्तोस लुहार दिपा रोकाय, नवीन विक र चन्द्र कार्कीको आवाज रहेको छ ।

लय संगितमा सन्तोष लुहार र बोदेल खर्कालो एरेन्जर रेकडिङमा राजु विश्र्राकर्मा र शंकर डिजिटल रेकडिङ स्टुडियोको सहयोगमा गीतको भिडियो तयार पारिएको उपेन्द्र सिंह ठगुन्नाले बताए । उक्त गीत खिचडी दार्चुला युटुयब च्यानलमा सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !