२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

महोत्तरीको मटिहानीमा भीषण आगलागी : ९२ घर जलेर नष्ट, १५० बढी घरमा क्षति



आगलागी जलेश्वर(महोत्तरी), १२ वैशाख : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६ स्थित हत्तामा बुधबार(आज) दिउँसो भएको आगलागी नियन्त्रण गर्दै सुरक्षाकर्मी । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन्। आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ।


प्रतिक्रिया दिनुहोस !