२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान



नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ।

बिश्वकप लिग २ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षक विहीन  भएको थियो । ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

क्यानले मुख्य प्रशिक्षकका लागि बिभिन्न मापदण्ड तयार गरेको छ । दरखास्त दिने मिति  अक्टोबर ३१ सम्म रहेको छ । सुचनामा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस !